news and more entertainment

कुखुरालाई बलात्कार गरेपछि अप्राकृतिक मैथुन गरेको आरोपमा मुद्दा

भैसीमाथि, कुकुरमाथि तथा अन्य जनावरमाथि मानिसले करणी गरेको घटना नौलो होइन तर, हालै केन्याको टेटुको किगवाण्डीको एक पल नदेरितु नामका व्यक्तिले भने आफ्नो घरमा मासुको लागि पालेर राखिएको कुखुरीमाथि बलात्कार गरेका छन् । 

उनले कुखुरीमाथि बलात्कार गरेको आफ्नै १० बर्षीया छोराले देखेपछि बलात्कारको घटना सार्वजनिक भएको हो । कुखरीमाथि उनले गरेको बलात्कारका कारण कुखुरीको मुत्यु भएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । कुखरीलाई बलात्कार गर्ने दिन उनी बिहानै उठे कुखुरी राखेको खोरमा गए, कुखुरा चयाप्प समाते अनि बलात्कार गरे । त्यसको राति कुखुरा मरेको थियो । 

“मैले पालेको कुखुरा हो, मैले जे गरेपनि मेरो खुस” यसो भन्दै उनले प्रहरीसँग प्रतिकार पनि गरे । तर, प्रहरीले कुखुरामाथि सेक्स गर्नु अप्राकृतिक मैथुन भन्दै उनलाई पक्राउ गरेर मुद्दा चलाएको हो । 
- एजेन्सी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget