news and more entertainment

हेटौँडामा हिउँ परेपछि यातायात अवरुद्ध


हेटौँडा,फागुन ४–शनिबार राति परेको वर्षाले मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने दामन, पालुङ र सिमभञ्ज्याङमा करिब पाँच इन्च बाक्लो हिउँ पर्नाले त्यहाँको जनजीवन कष्टकर हुनुका साथै हेटौँडा–
काठमाडौँ त्रिभुवन राजपथमा गएरातिदेखि यातायात अवरुद्ध भएको छ । राजमार्गमा जमेको हिउँ हटाउन पालुङमा रहेको डोजर पठाई सकिएको छ र केही घण्टाभित्रै सडक सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । www.ratopati.com
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget