news and more entertainment

अरुलाई अन्धविश्वासी नबन भन्दै अमिताभ बच्चन आफै अन्धविश्वासी

तपाईलाई अचम्म लाग् न सक्दछ, तीनै अमिताभ बच्चन अन्धविश्वासी छन् भन्दा। उनी अपशकुन हुन्छ भन्दै त्यही गर्दछन् जो अन्धविश्वासीले गर्दछन्। अमिताभको सेतो रंगको पोर्श करेरा कारमा कागती र
खुर्सानी झु्ण्ड्यार गुडेको देखीएपछी उनको अन्धविश्वास छताछुल्ल भएको हो। अमिताभ चलचित्र गुण्डेको स्क्रिनिङमा जाँदा भर्खरै किनेको पोर्श करेरामा चढेर गएका थिए। उनले नयाँ कारको अगाडी कागती र खुर्सानी झुण्ड्याएका थिए। कागती खुर्सानी झुण्ड्याएमा कसैको आँखा नलाग्ने अन्धविश्वास छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget