news and more entertainment

१.९० करोड पाउण्डमा बिक्रि हुँदैछ किम कार्दसियनको पोर्न भिडियो

अमेरिकी रियालिटी टिभी स्टार किम कार्दसियनको बारेमा फेरी पनि एउटा बिबादास्पद समाचार बाहिर आएको छ । डेलि स्टारमा प्रकाशित भएको खबर अनुसार किमको सेक्स टेप १.९० करोड पाउण्डमा लिलामीका निमित्त राखिएको छ ।

खबरमा भनिएको छ कि ३५ बर्षीय रियालिटी क्वुईन किम र उनको पूर्व प्रेमी रे जे(RAY J)लाई कामोत्तेजक क्रियाकलापमा लिप्त भैरहेको अवस्था देखाइएको छ ।


एक स्रोतको भनाइ छ कि "निश्चित रुपमा यो किमकै भिडियो हो । उनीहरु यस टेपमा ज्यादै अश्लिल तरिकाले प्रस्तुत भएका छन् ।" किम यो भिडियो अनलाइनमा पनि रिलिज हुन सक्नेमा अझ बडी चिन्तित छिन । डेली स्टारमा लेखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget