news and more entertainment

के के छापियो आजको पत्रपत्रिकामा

आज मिति २०७० फागुन ४ गते आइतबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले सरकार गठनका विषयमा कांग्रेस र एमालेबीचको दूरी झन बढ्दै गएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
सहमतिमा डा. गोविन्द केसीले अनसन छोडेको खबरलाई नागरिक दैनिकले मुख्य खबर बनाएको छ भने सबै मन्त्रालय सुनसान भएको नयाँ पत्रिकामा मुख्य खबर छ ।प्रधानमन्त्रीले सरकार गठनका लागि एमालेको विकल्प खोज्दै गरेको राजधानी दैनिकमा मुख्य खबर छ भने तीन मेधेसी दल एक हुने कान्तिपुर दैनिकमा मुख्य खबर छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget