news and more entertainment

यौन क्षमता बढाउने नया तरिका

यौन क्षमता बढाउन औषधि होइन यी खानेकुरा खानुस ! अहिले यौनवद्र्धक औषधिको प्रयोग बढिरहेको छ । पत्रपत्रिका र टेलिभिजनहरुमा यौनवद्र्धक औषधिको विज्ञापन पनि निकै आउन थालेका छन् । तर कतिपयले ती औषधिको सेवनबाट पैसामात्र खेर गएको तथा नकारात्मक असर पुगेको महसुस गरेका छन् । एक गाजरः गाजर काँचो र पकाएर दुबै तरिकाबाट खान सकिन्छ । गाजरले पाचन सक्रियता बढाउनुको साथै यौन इच्छा जागरणमा पनि सहयोग पुग्छ । गाजरमा हुने भिटामिनले स्नायु संयन्त्र बलियो बनाउँछ । यसको नियमित सेवनबाट शारीरिक तन्दुरुस्ती हुनुको साथै यौन क्षमता बढाउन पनि सहयोग पुग्दछ अदुवाः मसलाको माध्यमले पनि यौन क्षमता बढाउन सकिन्छ । दर्जनौ  रोगको उपचारमा उपयोगी अदुवाले रक्तसंचार प्रणालीमा विशेष सहयोग गर्दछ । रक्तसंचारको सबलीकरणले यौन क्रियाकलापमा पनि टेवा पुग्छ । उपयुक्त रक्तसंचारबाट यौन जागृत गराइदिन्छ
भारतीय स्वास्थ्य अनलाइनले यौन क्षमता अभिवृद्धिको लागि घरेलु उपाय सुझाएको छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget