news and more entertainment

स्कुले बस् दुर्घटना हुँदा ७ बालबालिकाको मृत्यु

बंगलादेशमा स्कुले बिद्यार्थीहरु बोकेको बस् एउटा नहरमा खस्दा कम्तिमा ७ जना बालबालिकाहरुको मृत्यु भएको छ | सनिबार भएको यस दुर्घटनामा अन्य दर्जनौ बालबालिकाहरु घाइते समेत भएका छन् | मृत्यु भएका ७ जना बालबालिकाको उमेर ६ देखि १२ बर्षको बीचमा रहेको बताइएको छ | दुर्घटनामा घाइते हुने ११ बालबालिकाहरु त्यहीको सन्या अस्पतालमा उपचारका लागि लागिएको थियो | दुर्घटना भएको उक्त बस् त्यस बेला ७५ जना बालबालिकाहरु सवार रहेका थिए | बंगलादेशमा प्रधानमन्त्रि सेख हासिनाले घटनाको थप अनुसन्धानको लागि आदेश समेत दि सकेकी छिन् | एजेन्सी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget