news and more entertainment

शिक्षिकाले आफ्नै विद्यार्थीसँग सेक्स गर्दा आमाले रङ्गेहात भेटिन्

एक जना शिक्षिकामाथि आफ्नै एक बिद्यार्थीका साथमा २५ पटक भन्दा धेरै पटक सेक्स गरेको आरोप लागेको छ । यी शिक्षिकाका बिरूद्धमा चाइल्ड पोर्नोग्राफीलाइ बढावा दिएको, सबूतहरूमाथि छेडछाड गरेको तथा झुटा बयान दिएकोमा मुद्दा दायर गरिएको छ ।  

यस घटनाको खुलासमा भएपछि स्कूल प्रशासनले आरोपी शिक्षिकालाइ स्कूलबाट निकालेको छ ।

यो घटना अमेरिकाको टेक्सासको हो । २४  वर्षीय लेसली एन शार्प हाई स्कूलमा अग्रेजी पढाउथिन् । डलास काउन्टीमा ती शिक्षिकाको घरमा ती बिद्यार्थीकी आमाले लेसली र छोरालाइ स्वीमिङ पूलमा आपत्तिजनक अवस्‍थामा फेला पारेकी थिइन । त्यसपछि मात्र यस सेक्स स्‍क्याण्डलको पोल खुलेको थियो ।

हफिङ्टन पोस्टका अनुसार प्रहरीले यस बर्षको मे र जुलाईमा लेसली र उनका १७  वर्षीय छात्रका बिचमा ११६ पटक भएको टेलीफोन कल, १७३ एमएमएस र १५३७१ म्यासेज गरेको जनाएको छ । लेसलीले ती बिद्यार्थीका साथमा २५ पटक भन्दा धेरै सेक्स गरेकी थिइन ।

प्रहरीले बताए अनुसार यस घटनाको जांचका क्रममा लेसलीले केही फोटोग्राफहरू डिलीट गरेकी छन । लेसलीलाइ गत शुक्रवार २९,५०० डलर लिएर जमानतमा छोडिएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget