news and more entertainment

युरोपमा आप्रवासी माथी आक्रमण वढयो

केही समय यता युरोपमा आप्रवासी माथी भौतिक आक्रमणको घटनामा केही वृद्धी भएको छ । नर्वेमा एक आप्रवासी मुलका नगरिकलाई कुटेको आरोपमा तीन जनालाई प्रहरीले प्रकाउ गरेका छन । करिव १० वर्षनर्वे वसेका जाकोवलाई हामीलाई आप्रवासी मन पदैन भनी उनिहरुले कुेटका थिए । उनिहले हिउ फाल्ने सावेलले हिर्काएको समाचारमा जनाइएको छ । जाकोवलाई कुटेको दुइ दिन पछी उनका छोराको फेसवुकमा पनि आक्रमक सन्देश पठाइएको थियो ।
नर्वेका जाकोव मात्र हैन युकेमा मेलोलाई पनि दुइ जनाले विदशी भएको कारण कुटेका थिए । तर विविसीको लागि डकुमेन्टी वनाउदै गरेको टोलीले यो छायान्कन गर्न सफल भएका थिए । ती दुवै जनालई प्रहरीले प्रकाउ गरेका छन । यसोत प्रकाउ परेका मध्ये एकजनाले यस अधि त्यहा कार्यरत इसियन मुलका प्रहरी महिला माथी आक्रमणको प्रयासम दश महिना जेल समेत परि सकेका थिए । blows
युरोपमा धर्म र रंगको आधारमा भेदभाव गर्न पाइदैन यसो गरेमा कानुन सजाय हुने गर्दछ । कतै तपाई पनि भेदभावको शिकार वन्नु भएको छ भन यसलाई नलुकाउनुन। यसवारेमा उजुरी गर्न नभुल्नु होला । युरोपियन युनियन तपाइको साथमा हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget