news and more entertainment

यौन सन्तुष्टी बढाउने इलेक्ट्रिक कण्डम...(तस्विरसहित)


सेक्सका क्रममा हुने असुरक्षालाई ध्यानमा राखेर प्रयोग गरिने कण्डमले मानिसको यौन सन्तुष्टीलाई कम गर्ने बताइँदै आएका बेला नयाँ कण्डमको निर्माण गरिएको छ । जर्जीयाका दुई विद्यार्थीले एलेक्ट्रिक कण्डमको निर्माण गरेका छन् ।
उनीहरूले उक्त कण्डमले मानिसको यौन चाहनामा बृद्धी गर्ने, कण्डम प्रयोग गर्न मन लाग्ने दाबी गरेका छन् । उनीहरुले निर्माण गरेको एलेक्ट्रिक एल कण्डमले सेक्कका क्रममा हुने उत्तेजना र आनन्दलाई कत्ति पनि कम नगर्ने बताएका छन् । उक्त कण्डमले निकै कम बिजुली प्रयोग गर्ने दावी समेत उनीहरूले गरेका छन् ।
उक्त कण्डममा उत्तेजनाको स्तर, तथा अन्य कुराहरू जाच्नका लागि 'stimulatin sleeve' जडान गरिएको छ । उक्त डिभाईसमा लिलिप्याड माइक्रोकन्ट्रोलरको प्रयोग गरिएको छ जसले विभिन्न इनपुट र कमाण्ड लिने गर्छ र इलेक्ट्रिक इम्पल्सहरू इलेक्ट्रोडमा पुर्याउने कार्य गर्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget