news and more entertainment

हिमानी शाह अध्यक्ष रहेको हिमानी कोषले बाढी पीडितलाई राहत प्रदान

पूर्व युवराज्ञी हिमानी शाह अध्यक्ष रहेको हिमानी कोषले सञ्चारकर्मीलाई टिसर्ट उपहार दिएको छ। पूर्व युवराज्ञी हिमानी शाह अध्यक्ष रहेको हिमानी कोषले बाढी पीडितलाई राहत प्रदान गर्ने संस्थाको कार्यलाई उत्साहपुर्ण तरिकाले कभरेज गरिदिएको भन्दै सञ्चारकर्मीलाई टिसर्ट उपहार दिएको हो । कोषकी सचिव विजया लक्ष्मी राणाले भनिन्- 'अझ निरन्तर सहयोग गरिदिन आग्रह गर्दछु।'


बाढी पीडितलाई राहत वितरण गर्ने कोषको कामबारे मिडियामा भएको कभरेजप्रति उनले खुशी प्रकट गरिन्। कोषद्वारा वितरण गरिएको टिसर्टमा 'जागरुक समाज उज्जवल भविष्य: हिमानी कोष' लेखिएको छ।सुदूरपश्चिमका बाढी पीडितलाई राहत वितरण गर्न पूर्व राजा ज्ञानेन्द्र कोमल, हिमानी शाह सहित पूर्व राजपरिवार सदस्य सुदूर पश्चिमको भ्रमणमा छन्। कोषको राहत वितरण रोक्न निर्वाचन आयोगले निर्देशन दिए पनि त्यसको पालना भएको छैन।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget