news and more entertainment

येसरी आकर्षण हुन्छन पुरुषहरु..

महिलाप्रति पुरूषको आकर्षण स्वभाविक हो । महिलालाई पहिलो हेराई पुरूषले उनको अनुहार भन्दा पनि महिलाको स्तनमा पहिले ध्यान जाने विभीन्न अध्ययनले पुष्टी गरिसकेको छ । यस्तै, भर्खरै युनिभर्सिटी अफ वेस्टमिनिमस्टरले मगरेको अंनुमसनम्धानका क्रममा पनि यसको पुष्टी भएको बताइएको छ । युनिभरसिटिले गरेको अध्ययन अनुसार पुरूलाई सकेसम्म ठूलो स्तन भएका महिलाले चाँडै आकर्षीत गर्ने गर्छन् । यस्तै, एक मिडियाले गरेको अर्को स्रर्वेक्षणमा पनि पुरूषले सबैभन्दा पहिले महिलाको स्तनमा नै ध्यान दिने गरेको पत्ता लागेको थियो । विज्ञहरूका अनुसार पुरूषहरू सबैभन्दा पहिले महिलाको शरिरको बनावटमा आकर्षित हुन्छन् र बनावटका क्रमा पुरूषले सबैभन्दा पहिले स्तनलाई नै ध्यान दिन्छन् । अपोजिट सेक्स प्रति आकर्षणका लागि पुरूषलाई सबैभन्दा बढी स्तनले अपिल गर्ने विज्ञहरूको भनाई छ ।boobs

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget