news and more entertainment

गुल्मीमा बस दुर्घटनामा १ को मृत्यु ११ घाइते

गुल्मी, श्रावण १३ - गुल्मी जिल्लाको जोहाङ्ग गाविसमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा ११ जना घाईते भएका छन् । घाईतेमध्य ४ जनाको अवस्था गम्भीर छ ।

खैरेनीबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ५७९४ नम्बरको बस जोहाङ्ग गाविस १ बाँदरे भन्ने स्थानमा दुर्घटना हुँदा गुल्मीकै रुपाकोट गाविस ३ की २१ वषर्ीया स्वस्ती माझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख निशान्त श्रीबास्तबले जानकारी दिए । घाईतेमध्ये गम्भीर ४ जनालाई थप उपचारका लागि पाल्पा रिफर गरिएको र अन्यको स्थानीय जोहाङ्ग प्राथमिक स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget