news and more entertainment

दक्षिण अफ्रिकाले श्रीलंकाबाट ५६ रनको जित

पल्लेकेले , श्रावण १३ - डेभिड मिलर र लोनवाबो सोत्सोवेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेपछि दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्धको तेस्रो वान-डेमा ५६ रनको जित हासिल गरेको छ । पल्लेकेलेमा पाएको जितसँगै उसले पाँच खेलको शृङ्खलामा २-१ को अग्रता लियो । जितपछि दक्षिण अफ्रिकाले शृङ्खला जित्ने सम्भावना कायमै राखेको छ । मिलरले ७२ बलमा नटआउट ८५ रन बनाएपछि दक्षिण अफ्रिकाले सात विकेट क्षतिमा २ सय २३ रन बनाएको थियो । जवाफमा श्रीलंका डे-नाइट खेलमा १ सय ६७ रनमा समेटिएको थियो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget