news and more entertainment

अन्तरिक्षमा दाँत यसरी माझिन्छ; खानेकुरा कसरी खाइन्छ हेर्न यो? भिडियो

काठमाडौं, साउन ९ । हामी सबैलाई थाहा छ, दैनिक रुपमा दाँत कसरी माझिन्छ र खानेकुरा कसरी खाइन्छ । किनकी, हामी आफैले दैनिक रुपमा यी कार्य गर्दै आईरहेका छौं । तर के तपाईंलाई थाहा छ, अन्तरिक्षमा दाँत कसरी र कुन तरिकाले माझिन्छ ? अनि, खानेकुरा कसरी र कुन तौरतरिका अपनाएर खाइन्छ ?
अहिले हामी बेला–बेलामा विश्वका केही मानिसहरुले अन्तरिक्षको यात्रा गर्ने गरेका खबर सुन्छौं । त्यतिमात्रै होइन, कतिपय मानिसले अन्तरिक्षमा लामो समय बसेर अनुसन्धान गर्ने गरेका पनि सुन्दै र पढ्दै आएका छौं । त्यस्तोमा उनीहरुको दैनिक कार्य कसरी सम्भव हुन्छ ?, त्यो कुरा भने हाम्रा लागि रोचक हुन सक्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget