news and more entertainment

जिउभित्र चुम्बक भएकी महिला, जसको जिउमा टाँसिन्छ चक्कु र थाल (तस्वीर सहित)

हुनत मानिसको जिउलाई शक्तिको केन्द्र नै भनिन्छ । सबै जिवात्माको सरीरमा शक्ति हुन्छ, फरक यत्ति हो की कसैमा बढि र कसैमा कम । कोही कोही मानिसको सरीरमा त अद्भुत शक्ति नै हुन्छ, जुन अन्य सामानय व्यक्तिको लागि अनौठो तथा असम्भव जस्तै लाग्छ ।
b 1
बेलायतकी एक महिलाको सरीरमा पनि यस्तै अचम्मको शक्ति छ । वास्तवमा उनको सरीरमा चुम्बकिय गुण छ । उनको जिउले धातुका वस्तुहरुलाई चुम्बकले तानेझैँ तान्दछ । उत्तरी लण्डनकी बासिन्दा बेन्द्रा एलिसनको सरीरमा रहेको त्यस्तो रहस्यमय शक्तिका कारण धातुका वस्तुहरु उनको सरीरमा टाँसिन पुग्छन् । उनले आफ्नो निधारमा थाल टँसाएर राख्न सक्छिन् । छाति, घाँटी र निधारमा सिक्का तथा चक्कु र अन्य धातुजन्य वस्तुहरु अठ्याएर राख्छिन् । आलपिन, नट बोल्ट सियो जस्ता वस्तुहरु पनि यिनको सरीरमा टाँसिन्छन् । आफ्नो यहीँ क्षमताका कारण उनको नाम नै मानव चुम्बक रहन गएको छ । यी महिलाको सरीरमा विद्यु चुम्बकीय करेण्ट प्रवाह हुने बताइतन्छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget