news and more entertainment

बालक जन्मेको ५ महिनामा १३ किलो बजन कम गरि फेरी उस्तै जिउ..

भनिन्छ, महिलाहरु सन्तानलाई जन्म दिएपछि शारीरिक रुपमा मोटो हुन्छन् । सन्तानको जन्म पश्चात उनीहरुलाई आफ्नो तौल मेन्टेन गर्न पनि गाह्रो हुन्छ । तर मोडल होली म्याडिसनले भने सन्तानलाई जन्म दिएको ५ महिनामै आफ्नो तौल १३ किलो घटाएकी छिन् ।उनी आफ्नो अहिलेको फिगर देखेर निक्कै खुशी छिन् । आफ्नो आकर्षक शारीरिक फिगर प्रस्तुत गर्दै होलीले आफ्नो सन्तान पनि स्वस्थ रहेको जानकारी दिएकी छिन् । ३३ बर्षको उमेरमा पनि होलीको यस्तो आकर्षक शरीरले धेरैलाई लोभ्याएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget