news and more entertainment

३३ दललाई प्रचण्डको ३ लाईन, ३० शब्दको पत्र...(पत्रसहित)

१० साउन, काठमाडौ । चार शक्तिको उच्चस्तरीय संयन्त्रका संयोजक समेत रहेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आज ३३ दललाई वार्ताका लागी आउन पत्र पठाएका छन् । सरकार तथा निर्वाचनको विरोध गरिरहेका दलहरूलाई दोस्रो संविधानसभाको निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि भन्दै प्रचण्डले ३ लाईनको करिब ३० शब्दको पत्र पठाएका छन् । प्रचण्डले निकै छोटो पत्र लेख्दै ३३ दललाई वार्ताका लागि आव्हान गरेका छन् । सामान्यतया राजनीतिक पत्र लामो र इतिहास समेत समेटेर लेख्ने चलन रहेको भएपनि प्रचण्डले भने त्यसलाई तोड्दै मात्र ३ लाईनको पत्र लेखेका छन् । उक्त पत्रमा लेख्न खोजिएको कुरा करिब ३० शब्दमा नै टुङ्ग्याइएको छ । प्रचण्डले सुरू गरेको यो लेखन शैलीले छोटो पत्रको संस्कार बसाउन सक्ने देखिएको छletter to 33 party for meeting
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget