news and more entertainment

यसरि २ पटक बम बिष्फोट ४० जनाको मृतु २०० भन्दा बढी घाइते

१२ साउन,काठमाडौ। पाकिस्तानको शुक्रवार भएको जम्ल्याह बम विष्फोटमा कम्तिमा ४० जनाको ज्यान गएको छ भने २०० भन्दा बढि मानिस घाइते भएका छन्। विष्फोट पाकिस्तानको उत्तरपश्चिममा रहिको कुराम क्षेत्रमा भएको थियो।विष्फोमा कुरामको पाराचिनार शहरमा भएको हो । शिया समुदायको धार्मिक स्कुल नजिकै दुइवटा बम विष्फोट भएका थिए। मारिनेमा अधिकांश शिया समुदायका मानिस छन्। घट्ना साँझको समयमा भएको थियो ।विष्फोटको जिम्मेवार कसैले नलिए पनि पाकिस्तानका तालिवानी समुहले गराएको आशंका गरिएको छ।पाकिस्तानको कुल जनसंख्या १८० मिलियनमा १० प्रतिशत शिया मुश्लिम छन्।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget