news and more entertainment

काँग्रेस पौडेलको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया हुदै

काठमाडौँ, ८ साउन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज बिहान पायल्सको शल्यक्रिया गरिएको छ ।


डा रमेशसिंह भण्डारीको नेतत्वमा रहेको चिकित्सकको टोलीले गरेको शल्यक्रियापछि उपसभापति पौडेललाई शिक्षण अस्पतालको पोस्टअपरेटिभ वार्डमा राखिएको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलका निजी सहयोगी चिरञ्जीवी अधिकारीले बताउनुभयो ।

सोमबार अस्पताल भर्ना हुनुभएका पौडेल आज पनि अस्पतालमै रहने बताइएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget