news and more entertainment

रक्सि पिउदा यसरि १८ को ज्यान गयो अन्य १६ घाइते

१३ साउन, एजेन्सी । पाकिस्तानको फैसलावादमा विषाक्त रक्सी सेवन गर्दा कम्तिमा १८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश मुश्लिम र क्रिश्चियन कामदार रहेको सञ्चारमाध्यहरूले जनाएका छन् ।रक्सी खाने बित्तिकै बेहोश भएकाहरुको मृत्यु भएको हो । अस्पताल लैजांदै गर्दा बाटौमै उनीहरुको मृत्यु भएको थियो ।प्रान्तीय गर्भनरले घटनाको छानविन गर्न आदेश दिइएको जनाइएको छ । यस घटनाबारे थप अनुसन्धान जारी राखेको जनाइएको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget